गुगलबारे रोचक तथ्यहरु:
तपाईलाई गुगल भन्ने बित्तिकै सर्च इन्जिनको याद आउछ होला ,जुन सर्च इन्जिन तपाई फरक फरक सामागीहरुखोज्नका लागि दिनदिनै प्रयोग गर्नुहुन्छ । आज हामि गुगलबारे केहि रोचक तथ्यहरु प्रस्तुत गर्दैछौ ।
तपाईलाई गुगल भन्ने बित्तिकै सर्च इन्जिनको याद आउछ होला ,जुन सर्च इन्जिन तपाई फरक फरक सामागीहरुखोज्नका लागि दिनदिनै प्रयोग गर्नुहुन्छ । आज हामि गुगलबारे केहि रोचक तथ्यहरु प्रस्तुत गर्दैछौ ।
१.गुगलमा प्रतिवर्ष २ सय खर्व भन्दा बढी सामागीहरुको खोजी गरिन्छ । यो हिसाबले
गुगलमा प्रत्येक २ सेकेन्डमा करिब ६० हजार भन्दा बढी खोजी हुने गर्छ ।
२ . गुगल सर्चमा केहि कुरा खोजी गर्दा नतिजा देखाउनु अगाडी करिब २००भन्दा बढी
साइट ध्यानमा राखेर खोजी गर्छ । तर गुगलले यो काम यति छिटो गर्छ कि , नतिजा स्त्रिनमा
१ सेकेन्डमै देखाउँदछ ।
३. गुगलले २ सय बाखालाई रोजगारी दिएको छ । वरिपरि उम्रेका घाँस खुवानका लागि
गुगलले बाखालाई रोजगारी दिएको हो । मेसिनले घाँस काट्दा आउने आवाज र धुलोले गर्दा
यस कम्पनिमा काम गर्ने कर्मचारीलाई असर गर्ने हुदा बाखालाई रोजगारी दिएको हो ।
४. इन्टरनेटमा पत्येक वेवसाईट प्रयोगकर्ताले आफ्नो वेवसाईट सबैभन्दा धेरै प्रयोग
गरुन् भन्ने चाहान्छन् । तर गुगल मात्रै एउटा यस्तो साईट हो , जसले प्रयोगकर्ताले
साईटमा बिताउने समय घटाईरहेको छ ।
५. तपाईलाई यूट्युब त थाहा नै होला , जुन गुगलकै प्रोडक्ट हो । विश्वमा हरेक महिना
६अर्ब घण्टा भन्दा बढी यूट्युब भिडियो हेरिन्छ । यो भनेको हरेक मनिसले १ महिनामा
करिब १ घण्टा यसका भिडियो हेर्छन् ।
६. गुगलमा राखिएका
सामागीको सूचीको आयतन १० करोड गिगाबाइट छ ।
The Best Online Casino Sites in Kenya - LuckyClub
ReplyDeleteDiscover the best online casino sites in Kenya. We also have a number of games for you to luckyclub.live try for free! You can win real money on our great slot games!